२९ भाद्र २०८१, शनिबार | Sep 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यी हुन् एकीकृत समाजवादीको पोलिटब्युरोमा निर्वाचित सदस्यहरु 



काठमाडौं । एकीकृत समाजवादीको ८४ सदस्यीय पोलिटव्युरो कमिटी निर्वाचित भएको छ । पोलिटब्युरोमा सबैभन्दा धेरै मत विरोध खतिवडाले पाएका छन् । उनले २०१ मत पाएका छन् ।

एकीकृत समाजवादीले बुधबार पदाधिकारी चयन गरेको थियो । बिहीबार बिहान पोलिटब्युरो सदस्यहरुको निर्वाचन परिणाम पनि सार्वजनिक भएको हो ।

पोलिटब्युरो सदस्यमा विरोध खतिवडासँगै जीवनराम श्रेष्ठ, रमा आलेमगर, रामकुमारी झाँक्री, रामचन्द्र झा, कल्याणीकुमारी खड्का, डा. विजयकुमार पौडेल, केशवलाल श्रेष्ठ, रामकुमार ज्ञवाली, वानीप्रसाद खापुङ्ग लगायत विजयी भएका छन् ।

यसैगरी अन्यमा डा. वंशीधर मिश्र, विजय सुब्बा, उर्वादत्त पन्त, निरादेवी जैरु, नागेन्द्रप्रसाद चौधरी, अम्मरबहादुर थापा, बलराम प्रसाद बास्कोटा, शत्रुधन महतो, दिलकुमारी पन्त, सुदेश पराजुली लगायत छन् ।

युवा नेता पराजुलीले १५४ मत पाएर पोलिटब्युरो सदस्यमा निर्वाचित छन् ।

अन्यको नामावली र प्राप्त मत हेर्नुहोस् –

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  १० : ०८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *