२४ चैत्र २०८१, सोमबार | Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिलगंगा नेत्र विश्वविद्यालय विधेयकसम्बन्धी प्रतिवेदन राष्ट्रिय सभामा पेस

काठमाडौं । राष्ट्रिय सभाको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस भएको छ। बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले उक्त विधेयक पेस गरेकी हुन्। राष्ट्रिय सभामा उत्पत्ति भएको उक्त विधेयक दफाबार छलफलका लागि समितिमा पठाइएको थियो। उक्त विधेयकमा २९ जना सांसदले ७१ वटा संशोधन प्रस्ताव गरेका थिए। सभापति दाहालले विधेयकमा संशोधनसहित विज्ञहरूबाट सुझाव…