मंगलसेन । अछामको ढकारी गाउँपालिकाले दशवर्षे शिक्षा क्षेत्र योजना संशोधनसहित अनुमोदन गरेको छ । सुझाव संकलन कार्यदलको प्रस्ताव अनुसार योजनालाई संशोधनसहित अनुमोदन गरिएको हो । युनिसेफको आर्थिक सहयोग तथा सामुदायिक विकास केन्द्र (सिडिसी) को प्राविधिक सहयोगमा गुणस्तरीय शिकाइका लागि विद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्रगत यो योजना तयार…