मंगलसेन । अछामको ढकारी गाउँपालिका–४ बलाता कि वडा सदस्य मनिषा साउद मृत अवस्थामा फेला परेकी छन् । घर नजिकैको जंगलमा उनको शव भेटिएको हो । दुई दिनअघि स्थानीय केहि व्यक्तिले गाउँकै एक पुरुष र उनलाई अबेर राती उनकै घर भित्रबाट नियन्त्रणमा लिएर उनीहरुको फोटो तथा भिडियो बनाई सामाजिक सञ्जालमा भाइरल गराएका थिए । त्यो राती…