२० मंसिर २०८२, शुक्रबार | Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सङ्घीयताको उल्टो बाटोमा हामीः विश्व अनुभवले के भन्छ ?        

वि.सं. २०७२ मा संविधान जारी भएपछि नेपालमा सङ्घीय गणतान्त्रिक लोकतन्त्र संस्थागत भएको मानिन्छ । तर सङ्घीयताका आधारभूत तथा अनिवार्य सर्तहरू आजसम्म कार्यान्वयन हुन सकेका छैनन् । लाग्छ, नेपालमा पूर्णसङ्घीयताका आधारभूत तथा अनिवार्य सर्त पहिचानसमेत भएको छैन । त्यसैले सङ्घीयताका आधारभूत तथा अनिवार्य सर्त अझै पनि लागु हुने सङ्केत देखिँदैन । आधारभूत सर्तहरू अवलम्बन् भएनन् भने…