अछाम । ‘कसोगरी छुटु लायाका पिरतीबाटी, काँ धड्किन्छै मुटु सास फेर्न मुस्किलै भैगो…’ देउडा गायिका गौरी भट्टले अछामको साँफेबगर महोत्सवमा यो गीत गाउन सुरु गरेपछि दर्शकदीर्घामा देउडा खेलिरहेकी कोपिला उप्रेती भन्दै थिइन्, ‘पश्चिमेली गीतमा नाच्न क्या मजा आउँछ ।’
जागीरको शिलसिलामा अछाम पुगेकी पर्वतकी उप्रेती जस्तै भट्टका गीतमा सयौं दर्शकले छमछमी देउडा खेले । ‘मेरा गाउँ जाल्ली मैजसी होल्ली…’, ‘लेखेइन चानामी साइलाई पाउनु भगवानले…’, ‘बाबाका जनम्या देश भाग लागेइन मेरो…’ लगायत भट्टका दर्जन गीतमा दर्शकहरूले धुलो उड्नेगरी देउडा खेलेका छन् ।
लायन्स क्लब आफ साँफेबगरको आयोजनामा भएको महोत्सवमा अछामसहित डोटी र बाजुराका बासिन्दा पुगेका थिए । अछाम, डोटी र बाजुराबासी मात्र होइन महोत्सवमा कलाकारले देउडा गाउन सुरु गरेपछि संयोगले आइपुगेका पूर्वेलीहरू समेत देउडा खेलमा झुमेका थिए ।
सुदूरपश्चिमकी लोकप्रिय गायिका गौरी भट्टले स्टेजमा उभिएर माया पिरतीका गीत गाउँदा युवाहरूको हुटिङले साँफेबगर झन् तातेको थियो । बझाङका गायक उमाशंकर जोसीले दर्शकदीर्घामा पुगेर हजुरआमा, आमा र दिदीबहिनीहरू सँगै देउडा खेलेपछि दर्शकहरु झन् उत्साहित बनेका थिए । यो उत्साह देखेपछि महोत्सवका संयोजक कृष्ण कुँवरले महोत्सवले कला संस्कृति र पर्यटन प्रवद्र्धनमा ठुलो टेवा पुगेको दाबी गरे । ‘कला संस्कृतिको व्यापक प्रचार भयो,’ उनले भने, ‘धार्मिक पर्यटनले समेत चर्चा पाएको छ ।’ कुँवरका अनुसार यस पटकको महोत्सवलाई कला, संस्कृति, पर्यटन र धार्मिक क्षेत्रको प्रचारमा केन्द्रित गरिएको थियो ।
महोत्सवका क्रममा हेलिटुरमार्फत बडिमालिका धार्मीक क्षेत्रको अवलोकन समेत गराइएको कुँवरले बताए । जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवरले महोत्सवले स्थानीय उत्पादन, कला, संस्कृति तथा पर्यटन प्रर्वद्धनको विकासमा सहयोग गरेको बताए ।











प्रतिक्रिया
🛡 🔄 BTC Transfer - 2.4 BTC available. Go to withdraw > https://graph.org/TAKE-YOUR-BITCOIN-07-23?hs=c1d796a99edf24bc2b3e48ed914083f8& 🛡
wf5k3o
📱 Notice: Transaction of 1.2 Bitcoin detected. Complete Today => https://graph.org/CLAIM-BITCOIN-07-23?hs=c1d796a99edf24bc2b3e48ed914083f8& 📱
80cncw
📨 Notification- TRANSFER 1,73928 bitcoin. Verify > https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=c1d796a99edf24bc2b3e48ed914083f8& 📨
nlu5wv
🔓 + 1.455183 BTC.NEXT - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=c1d796a99edf24bc2b3e48ed914083f8& 🔓
drj3bd
🔓 + 1.223689 BTC.GET - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=c1d796a99edf24bc2b3e48ed914083f8& 🔓
yvnbew
📁 + 1.9928 BTC.GET - https://yandex.com/poll/HsemiBCtfopPhJGk2rGvc2?hs=c1d796a99edf24bc2b3e48ed914083f8& 📁
yn6bg3
📈 Email; SENDING 1.662120 BTC. GET =>> https://yandex.com/poll/7R6WLNFoDWh6Mnt8ZoUfWA?hs=c1d796a99edf24bc2b3e48ed914083f8& 📈
7pnjbh
📎 Ticket: SENDING 1.819236 BTC. Go to withdrawal => https://graph.org/Ticket--58146-05-02?hs=c1d796a99edf24bc2b3e48ed914083f8& 📎
elktl8
🔨 Message; + 1.688339 BTC. Withdraw =>> https://graph.org/Ticket--58146-05-02?hs=c1d796a99edf24bc2b3e48ed914083f8& 🔨
0o3sot
🔈 + 1.292414 BTC.GET - https://graph.org/Message--04804-03-25?hs=c1d796a99edf24bc2b3e48ed914083f8& 🔈
o3bxz9
🔕 + 1.216532 BTC.NEXT - https://graph.org/Message--04804-03-25?hs=c1d796a99edf24bc2b3e48ed914083f8& 🔕
c2pi2m
🔈 + 1.382894 BTC.GET - https://graph.org/Message--120154-03-25?hs=c1d796a99edf24bc2b3e48ed914083f8& 🔈
qbmkp0
🖇 Notification: Transaction #DZ15. RECEIVE >> https://telegra.ph/Binance-Support-02-18?hs=c1d796a99edf24bc2b3e48ed914083f8& 🖇
013sb8
🔋 + 0.75909943 BTC.NEXT - https://telegra.ph/Binance-Support-02-18?hs=c1d796a99edf24bc2b3e48ed914083f8& 🔋
ujxwna
🔒 You got a transaction from Binance. GЕТ > https://graph.org/GET-BITCOIN-TRANSFER-02-23-2?hs=c1d796a99edf24bc2b3e48ed914083f8& 🔒
olyc7y
🔓 You have 1 message # 454822. Read > https://graph.org/GET-BITCOIN-TRANSFER-02-23-2?hs=c1d796a99edf24bc2b3e48ed914083f8& 🔓
22jjzc
💻 Reminder: SENDING 0.75261391 bitcoin. GET >>> https://graph.org/GET-BITCOIN-02-25?hs=c1d796a99edf24bc2b3e48ed914083f8& 💻
2xysv2