३० चैत्र २०८१, आइतबार | Apr 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेकप्रसाद राई नेपाल प्रहरीको प्रवक्ता

काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता फेरिएका छन्। प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो। यसअघि प्रवक्तामा एसएसपी विष्णु कुमार केसी  थिए। उनको ठाउँमा हालै डिआइजीमा बढुवा भएका राईलाई नियुक्त गरिएको हो। राई यसअघि प्रहरीको मानव बेचविखन व्यूरोमा कार्यरत थिए।