काठमाडौं । नेपालबाट थप एक हजार कामदार इजरायल जान पाउने भएका छन् । यसअघि केयर गिभरमा एक हजार भन्दा बढी नेपाली कामदार लगेको इजरायलले कृषि कामका लागि थप एक हजार लाई अवसर दिने भएको हो । नेपालस्थित इजरायली दूतावासले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई जानकारी समेत गराइसकेको छ । श्रम मन्त्री शेरबहादुर कुँवरसँग आइतबार…