काठमाडौं । कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोनामा भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार जार ३३७ परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको हो ।
एक हजार ६७० पीसीआर परीक्षणमा १८० जना र दुई हजार ६६७ एन्टिजेन परीक्षणमा ११९ जना संक्रमित फेला परेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५७७ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या चार हजार ६२५ रहेको छ ।







प्रतिक्रिया
TikTok Algorithm
I am really impressed along with your writing talents as smartly as with the structure in your weblog. Is that this a paid subject or did you modify it yourself? Anyway keep up the nice quality writing, it's uncommon to see a nice weblog like this one today. Instagram Auto comment!