२० मंसिर २०८२, शुक्रबार | Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नाइजेरियामा डुंगा दुर्घटना हुँदा ७६ जनाको मृत्यु



नाइजेरिया। अफ्रिकी मुलुक नाइजेरियामा डुंगा दुर्घटना हुँदा ७६ जनाको मृत्यु भएको छ ।

नाइजेरियाको दक्षिणपूर्वी राज्य अनाम्ब्रामामा भएको दुर्घटनामा परी ४ जना वेपत्ता भएका हुन् । ८० जना सवार उक्त डुंगा इन्जिन फेल भई पुलमा ठोकिएर दुर्घटना भएको हो । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले घटनाप्रति दु:ख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ। उहाँले देशको जल यातायात प्रणालीलाई सुरक्षित राख्न सम्बन्धित निकायलाइ निर्देशन समेत दिनुभएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ८ : १९ बजे

  • ...
    open binance account

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

    ...
    binance open account

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *