काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खस्दा एकजनाको मृत्यु भएको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो ।
दुर्घटनामा ट्रक चालक धादिङ घर भई मौवा खोला बस्ने सन्तबहादुर राईको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनदीप तामाङले जानकारी दिए ।











प्रतिक्रिया
binance Anmeldung
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.
sign up for binance
I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.