काठमाडौं। ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ प्रणालीमा दर्ता नभएका मोबाइल शुक्रबारदेखि चल्ने छैनन् । नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ गते शुक्रबारदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउन लागेको एमडीएमएस प्रणालीमा दर्ता नभएका त्यस्ता मोबाइललाई अवैध घोषणा गरेर मोबाइल नेटवर्क प्रयोग गर्न नमिल्ने बनाउन लागिएको हो ।
भन्सार छलेर अवैध रूपमा भित्रिएका मोबाइलको प्रयोग निरुत्साहित गर्ने उद्देश्यसहित उक्त प्रणाली सञ्चालनमा ल्याउन लागेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले विगत एक हप्तायता सार्वजनिक सूचना नै जारी गरेर शुक्रबारदेखि दर्ताबिनाका कुनै पनि मोबाइल प्रयोगमा रोक लगाइने जनाइएको हो । प्राधिकरणको सूचनाअनुसार अबदेखि व्यावसायिक वा व्यक्तिगत रूपमा ल्याइएका मोबाइल यो प्रणालीमा अनिवार्य रूपमा दर्ता हुनुपर्नेछ ।
विदेशबाट व्यक्तिगत रूपमा ल्याइने मोबाइल पनि भन्सार प्रज्ञापनपत्र घोषणा भएको हुनुपर्ने प्राधिकरणले जनाएको छ । त्यस्तो प्रज्ञापनपत्रलाई अनलाइनमार्फत एमडीएमएस प्रणालीमा दर्ता गरेर मात्र प्रयोग गर्न सकिने पनि प्राधिकरणले स्पष्ट पारेको छ । यद्यपि व्यक्तिगत रूपमा नेपाल ल्याउने मोबाइल पहिलो दुई हप्ता भने दर्ताबिनै प्रयोग गर्न सकिनेछ । सो अवधिभित्र दर्ता गरेमा मात्र दुई हप्तापछि पनि प्रयोग गर्न सकिने प्राधिकरणका निर्देशक डा. सुरेन्द्रलाल हाडाले जानकारी दिए । दर्ताबिनै दुई हप्ता प्रयोग गर्न सकिने सुविधा भने खासगरी पर्यटकलाई समेत लक्षित गरेर उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले गत भदौ ३० गते पहिलो पटक परीक्षण कालका एमडीएमएस प्रणाली सञ्चालनमा ल्याएको थियो । त्यसअघि प्रयोगमा रहेका जुनसुकै मोबाइललाई भने प्राधिकरणले स्वतः उक्त प्रणालीमा दर्ता गराएको थियो । असोजयता आयात भएका मोबाइललाई भने प्राधिकरणले अनिवार्य रूपमा दर्ता गराउनुपर्ने प्रावधान राखेको थियो । त्यस्ता मोबाइललाई प्रज्ञापनपत्रसहित राहदानी/नागरिकता/राष्ट्रियपत्रका आधारमा दर्ता गर्ने व्यवस्था गरिएको थियो । असोजयता आयात भएका तर मोबाइल प्रणालीमा दर्ता नभएका मोबाइललाई पनि शुक्रबारदेखि रोक लगाउने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले करिब ८० करोड रुपियाँ लगानीमा एमडीएमएस प्रणाली सञ्चालनमा ल्याएको हो । यो प्रणालीसँग सबै दूरसञ्चार सेवा प्रदायक र भन्सार प्रणाली आबद्ध हुने व्यवस्था गरिएको छ । प्रणालीमा दर्ता नभएका मोबाइललाई कालोसूचीमा राखेर त्यस्ता मोबाइलमा ‘नेटवर्क लक’ गर्न प्राधिकरणले सेवा प्रदायकलाई निर्देशन दिनेछ ।
प्राधिकरणले पूर्ण रूपमा सञ्चालनमा ल्याउन लागेको यो प्रणालीको सन्दर्भमा भने आलोचना पनि भइरहेको छ । खासगरी सामाजिक सञ्जाल प्रयोगकर्ताले व्यक्तिगत मोबाइल दर्ताको व्यवस्थाले विदेशबाट मोबाइल ल्याउने नेपालीले अनावश्यक दुःख पाउने भएकाले यो व्यवस्था लागू नगर्न आग्रह गरेका छन् । मुलुकलाई विपे्रषण पठाएर सहयोग पु-याइरहेका नेपालीले उपहारका रूपमा ल्याउने मोबाइलमा पनि यस्तो व्यवस्था लागू गरिनु व्यावहारिक नहुने उनीहरूको भनाइ छ ।
– गोरखापत्र दैनिक











प्रतिक्रिया
Vytvorit osobn'y úcet
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.
🔒 + 1.168747 BTC.GET - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=0045d6e987f9e8ecd867111a691e474b& 🔒
8ugv57
🗒 Email; TRANSFER 1,584909 BTC. Next > https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=0045d6e987f9e8ecd867111a691e474b& 🗒
wtnn6v
📨 + 1.611146 BTC.NEXT - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=0045d6e987f9e8ecd867111a691e474b& 📨
y9l13t
🏷 + 1.127398 BTC.GET - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=0045d6e987f9e8ecd867111a691e474b& 🏷
x0m2k3
📯 + 1.285217 BTC.NEXT - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=0045d6e987f9e8ecd867111a691e474b& 📯
pn8rnc
🔐 + 1.253438 BTC.NEXT - https://yandex.com/poll/Ef2mNddcUzfYHaPDepm53G?hs=0045d6e987f9e8ecd867111a691e474b& 🔐
iwnlru
🔑 Ticket: Process 1.344300 BTC. Continue => https://yandex.com/poll/enter/BXidu5Ewa8hnAFoFznqSi9?hs=0045d6e987f9e8ecd867111a691e474b& 🔑
aixgsa
🔓 + 1.256492 BTC.NEXT - https://yandex.com/poll/enter/BXidu5Ewa8hnAFoFznqSi9?hs=0045d6e987f9e8ecd867111a691e474b& 🔓
drsl66
🏷 + 1.79278 BTC.GET - https://yandex.com/poll/Ef2mNddcUzfYHaPDepm53G?hs=0045d6e987f9e8ecd867111a691e474b& 🏷
o9ywyo
🗓 + 1.760528 BTC.GET - https://yandex.com/poll/HsemiBCtfopPhJGk2rGvc2?hs=0045d6e987f9e8ecd867111a691e474b& 🗓
truc9s
📐 Notification: Process 1,149982 BTC. Verify >>> https://yandex.com/poll/HsemiBCtfopPhJGk2rGvc2?hs=0045d6e987f9e8ecd867111a691e474b& 📐
nqp03h
🔌 Ticket- SENDING 1,513221 BTC. Continue >>> https://graph.org/Ticket--58146-05-02?hs=0045d6e987f9e8ecd867111a691e474b& 🔌
6k8jma
📘 + 1.453835 BTC.GET - https://graph.org/Ticket--58146-05-02?hs=0045d6e987f9e8ecd867111a691e474b& 📘
c8g8zy
📉 + 1.699689 BTC.NEXT - https://graph.org/Message--04804-03-25?hs=0045d6e987f9e8ecd867111a691e474b& 📉
ezupkk
📭 + 1.113121 BTC.NEXT - https://graph.org/Message--04804-03-25?hs=0045d6e987f9e8ecd867111a691e474b& 📭
l3qaia
📐 Message- TRANSACTION 0.7536819 BTC. GET > https://graph.org/GET-BITCOIN-02-25?hs=0045d6e987f9e8ecd867111a691e474b& 📐
gwt9ab