काठमाडौं। आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा युवापुस्ताका चर्चित गिटारिस्ट तथा सङ्गीतकर्मी निशान्त आचार्यको पनि निधन भएको छ।
पोखरा घर भएका आचार्य पछिल्लो समय नेपालका चर्चित गिटारिस्ट हुन्।
जसको लोकप्रियता युट्युबर र टिकटकजस्ता इन्टरनेटका भिडियो प्लेटफर्ममा पनि उत्तिकै छ। उनको आफ्नै केसिक्स बिफोर नामक ब्याण्ड छ। उनले यी भिडियो प्लेटफर्मबाट गिटारसम्बन्धी ट्युटोरियल सिकाउँदै आएका थिए।
द मङकी टेम्पल ब्यान्ड, गायक नबिन के भट्टराईलगायतले निशान्तको निधनमा शोक ब्यक्त गरेका छन्।
आइतबारको उक्त विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। काठमाडौंबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको उक्त विमान चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।











प्रतिक्रिया
бнанс код
I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.
binance
I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://accounts.binance.com/ur/register-person?ref=WTOZ531Y