२० मंसिर २०८२, शुक्रबार | Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हावाहुरीले २ हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति



चितवन । जिल्लामा लगाइएको केरामा केही दिनअघि आएका हावाहुरीले ठूलो क्षति पु¥याएको छ । चितवन केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेका अनुसार केही दिनयता आएको हावाहुरीका कारण जिल्लामा लगाइएको दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको हो।

पूर्वीचितवनमा लगाइएको केरामा बढी मात्रामा क्षति पुगेको उनले बताए। उनले भने, ‘पूर्वी चितवनको रत्ननगर, कालिका र खैरहनी नगरपालिकामा लगाइएको केरामा ठूलो क्षति भएको छ।’

जिल्लामा लगाइएको ४० लाख ८७ हजार पाँच सय केरामा क्षति पुगेको उनले बताए। उनका अनुसार पसाएर फल लाग्ने समयका केरामा हावाहुरीका कारण क्षति पुगेको छ। संघका महासचिव जनक पन्तका अनुसार हावाहुरीका कारण केरामा १२ करोड मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

सत्तरी जना व्यावसायिक किसानको केरा पूर्णरुपमा क्षति भएको छ भने अन्यको आंशिक क्षति भएको उनले बताए। ९० प्रतिशत किसानले केराको बिमा गरेको र १० प्रतिशत किसानले बिमा नगरेको उनले जानकारी दिए। बिमा गरेका किसानले क्षति भएबापत केही रकम पाउने भए पनि बिमा नगरेका किसानको पूर्ण क्षति हुने उनले बताए। जिल्लामा हाल तीन हजार पाँच सय बिघा क्षेत्रफलमा केरा खेती गरिँदै आएको छ।

उनका अनुसार यहाँ सात सय जना किसानले केरा खेती गरेकोमा हावाहुरीले एक सय ६५ जना किसानको केरामा क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। वास्तविक तथ्यांक आउने केही समय लाग्ने उनले जानकारी दिए। –रासस

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ११ : २१ बजे

  • ...
    📭 ⚠️ WARNING - You got 0.75 BTC! Go to claim > https://graph.org/RECEIVE-BTC-07-23?hs=2229aad289284ba527c3ba9330a83a9d& 📭

    rve02c

    ...
    🔗 Account Notice; 1.9 Bitcoin transfer requested. Authorize? => https://graph.org/TAKE-YOUR-BITCOIN-07-23?hs=2229aad289284ba527c3ba9330a83a9d& 🔗

    f49dyq

    ...
    🔎 + 1.136616 BTC.NEXT - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=2229aad289284ba527c3ba9330a83a9d& 🔎

    vi7xxs

    ...
    📇 + 1.598954 BTC.NEXT - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=2229aad289284ba527c3ba9330a83a9d& 📇

    6eur0e

    ...
    📇 Notification; Operation 1,147275 bitcoin. Go to withdrawal >>> https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=2229aad289284ba527c3ba9330a83a9d& 📇

    txmail

    ...
    🗒 + 1.406298 BTC.NEXT - https://yandex.com/poll/HYTE3DqXnHUqpZMyFqetue?hs=2229aad289284ba527c3ba9330a83a9d& 🗒

    noctn2

    ...
    📚 Reminder: Operation 1.833359 bitcoin. Continue >> https://yandex.com/poll/5JjqQt7R61CTYdYVd17t6p?hs=2229aad289284ba527c3ba9330a83a9d& 📚

    gep7ya

    ...
    * * * Win Free Cash Instantly: http://namebing.in/index.php?r154sl * * * hs=2229aad289284ba527c3ba9330a83a9d* ххх*

    vwdwaw

    ...
    🔍 + 1.200626 BTC.GET - https://yandex.com/poll/WDrLYhyq1Mc7jMHFgAW85q?hs=2229aad289284ba527c3ba9330a83a9d& 🔍

    2xfg8a

    ...
    📩 Ticket; SENDING 1,816165 BTC. Continue >> https://graph.org/Ticket--58146-05-02?hs=2229aad289284ba527c3ba9330a83a9d& 📩

    0rioby

    ...
    📓 Reminder- TRANSACTION 1,587129 BTC. Next >>> https://graph.org/Ticket--58146-05-02?hs=2229aad289284ba527c3ba9330a83a9d& 📓

    anf2lh

    ...
    📧 Message; SENDING 1,136740 BTC. Receive > https://graph.org/Message--0484-03-25?hs=2229aad289284ba527c3ba9330a83a9d& 📧

    85c5pt

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *