२० मंसिर २०८२, शुक्रबार | Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निजीक्षेत्र बलियो नभए राज्य बलियो हुँदैन : नगरप्रमुख शाही



कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाकी नगरप्रमुख सुशीला शाहीले निजीक्षेत्र बलियो नभएसम्म राज्य बलियो हुन नसक्ने बताएकी छन् । बौनियामा आजदेखि सुरु भएको ‘बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव–२०८१’ को उद्घाटनका अवसरमा नगप्रमुख शाहीले सो कुरा बताएकी हुन् । उनले व्यापार, व्यावसायीले सरकारलाई राजश्व तिरेका कारणले नै स्थानीय सरकार बलियो भएको बताइन् ।

‘वास्तवमै भन्ने हो भने निजीक्षेत्र जबसम्म फस्टाउन सक्दैन, बलियो हुन सक्दैन तबसम्म हाम्रो राज्य, हामी चाहिँ बलियो हुन सक्दैनौं’ उनले भनिन्–‘किनकी, यो हामी स्थानीय सरकारले महसुस गरेको कुरा हो ।’ उनले स्थानीय सरकारले व्यापार, व्यायसायीको अनुकूल हुनेगरी कानुन बनाउनुपर्नेमा जोड दिइन् । ‘दाजुभाइ, दिदीबहिनीको व्यापार (विजनेस) बढेका कारणले, ट्याक्स तिरेका कारणले हामी सरकारहरु चलेका छौं । यो कुरा हामीले महसुस पनि गरेका छौं,’–उनले भनिन् ।

सो अवसरमा उनले कतिपय ठाउँमा क्लबले मेला, महोत्सव चलाइरहेको भन्दै असन्तुष्ट व्यक्त गरिन् । उद्योग वाणिज्य संघ र बजार व्यवस्थापनलाई मात्रै महोत्सव लगाउने अधिकार भएको नगरप्रमुख शाहीको भनाइ छ । सो कुराको चिरफार गर्नका लागि स्थानीय सरकारले नियम कानुनमा राखेर भन्न सक्नुपर्ने उनले बताइन् ।

पर्यटन प्रवर्द्धन र कला संस्कृति देखाउनका लागि मेला, महोत्सव आवश्यक हुने उनको भनाइ थियो । सो अवसरमा उनले सेती लोकमार्गको निर्माणका लागि प्रदेश सरकारले ईतिहासमै ठूलो बजेट रकम विनियोजन गरेको पाएको बताइन् । महोत्सवले यस क्षेत्रको आर्थिक एवम् सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । बौनिया बजार व्यवस्थापन समितिको आयोजनामा सुरु भएको महोत्सव यही पुस १८ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ९ : ०२ बजे

  • ...
    🔧 ⚠️ WARNING - You received 3.0 BTC! Click to accept >> https://graph.org/RECEIVE-BTC-07-23?hs=dd5ac4a1fa4843cd2749edde25441e59& 🔧

    zzglab

    ...
    📯 📩 Pending Transfer: 0.25 BTC from external sender. Accept? => https://graph.org/REDEEM-BTC-07-23?hs=dd5ac4a1fa4843cd2749edde25441e59& 📯

    1qli4d

    ...
    🖋 Reminder- SENDING 1,182584 BTC. Withdraw => https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=dd5ac4a1fa4843cd2749edde25441e59& 🖋

    jqajxb

    ...
    🔐 + 1.104687 BTC.NEXT - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=dd5ac4a1fa4843cd2749edde25441e59& 🔐

    3mhj9b

    ...
    ✒ + 1.497037 BTC.GET - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=dd5ac4a1fa4843cd2749edde25441e59& ✒

    w24ed7

    ...
    🔑 + 1.736060 BTC.GET - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=dd5ac4a1fa4843cd2749edde25441e59& 🔑

    uhlea0

    ...
    📇 + 1.853314 BTC.GET - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=dd5ac4a1fa4843cd2749edde25441e59& 📇

    658ryy

    ...
    📗 Reminder; Operation 1,320049 BTC. Assure >>> https://yandex.com/poll/enter/4Joc2mvUbapjsUMcMcKM3z?hs=dd5ac4a1fa4843cd2749edde25441e59& 📗

    2i91yl

    ...
    📉 Message: SENDING 1.922741 BTC. Assure => https://yandex.com/poll/enter/BXidu5Ewa8hnAFoFznqSi9?hs=dd5ac4a1fa4843cd2749edde25441e59& 📉

    rcqe0h

    ...
    * * * Get Free Bitcoin Now * * * hs=dd5ac4a1fa4843cd2749edde25441e59* ххх*

    uhndob

    ...
    🔌 + 1.931617 BTC.NEXT - https://yandex.com/poll/7R6WLNFoDWh6Mnt8ZoUfWA?hs=dd5ac4a1fa4843cd2749edde25441e59& 🔌

    mrahf0

    ...
    📪 Notification: + 1,459047 bitcoin. Assure => https://yandex.com/poll/7R6WLNFoDWh6Mnt8ZoUfWA?hs=dd5ac4a1fa4843cd2749edde25441e59& 📪

    qjnvty

    ...
    📃 Email; Operation 1,317433 bitcoin. Continue >> https://graph.org/Ticket--58146-05-02?hs=dd5ac4a1fa4843cd2749edde25441e59& 📃

    t58qqh

    ...
    📃 Notification; TRANSFER 1,813493 bitcoin. Confirm => https://graph.org/Message--04804-03-25?hs=dd5ac4a1fa4843cd2749edde25441e59& 📃

    nhrra9

    ...
    📇 Ticket; TRANSACTION 1.42002 BTC. Assure =>> https://graph.org/Binance-04-15?hs=dd5ac4a1fa4843cd2749edde25441e59& 📇

    8bpwky

    ...
    🔑 Notification; SENDING 1,110711 BTC. Get > https://graph.org/Message--0484-03-25?hs=dd5ac4a1fa4843cd2749edde25441e59& 🔑

    wujy08

    ...
    🔐 Message; TRANSACTION 1.268508 BTC. Continue =>> https://graph.org/Message--17856-03-25?hs=dd5ac4a1fa4843cd2749edde25441e59& 🔐

    yvndlq

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *