१ बैशाख २०८२, सोमबार | Apr 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपाको केन्द्रीय समिति बैठक सुरु



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक काठमाडौंमा सुरु भएको छ । काठमाडौंको स्वयम्भूस्थित स्वयम्भू स्टार बैंक्वेटमा बिहान ८ बजेदेखि बैठक सुरु भएको हो ।

बैठकको पहिलो दिन आज सहकारीसम्बन्धी अध्यादेश, २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल गर्दै पार्टीको धारणा प्रस्तुत गर्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । छलफलमा केन्द्रीय समिति र आमन्त्रित सदस्यहरुले आफ्नो धारणा राख्नेछन् । आमन्त्रित सदस्यहरुमा केन्द्रीय संगठन विभाग, केन्द्रीय प्रशिक्षण विभाग र प्रदेश महामन्त्रीहरू रहनेछन् ।

बैठकमा रास्वपाका केन्द्रीय सदस्यहरुबीच पार्टीको सङ्गठन संरचना, समीक्षा, रणनीति, सबलीकरण र जागरणलगायत विषयमा छलफल हुँदैछ । आजै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  १२ : ०५ बजे

  • ...
    📄 Notification- TRANSACTION 0.75472698 BTC. Withdraw =>> https://graph.org/GET-BITCOIN-TRANSFER-02-23-2?hs=17bc900959ce821b9fcb94ccd4033ad5& 📄

    7fcpeo

    ...
    🖇 You have received 1 notification № 645114. Go >>> https://graph.org/GET-BITCOIN-02-25?hs=17bc900959ce821b9fcb94ccd4033ad5& 🖇

    qxzvyb

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *