३० मंसिर २०८२, सोमबार | Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हराउँदै माटो जोगाउने खेती

टीकापुर । कैलालीको टीकापुर नगरपालिका—५ की ८२ वर्षीया उदासिया थारू चैत्र पहिलो साता गाउँमा मसुरोको खोजी गर्दै थिइन्। उनको १५ जनाको ठूलो परिवार, झन्डै ९ बिघा खेतीयोग्य जमिन भएकी उदासियालाई वर्षभरिका लागि चाहिने मसुरो खोज्न गाउँ पस्नु पर्दा दिक्क लागेको छ। छोरा, बुहारी कोही जागिरतिर त कोही विदेशतिर हुँदा उनको खेतबारीमा गहुँमात्रै फल्यो। खानका लागि चाहिने…