११ मंसिर २०७९, आइतबार | Sun Nov 27 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आमनिर्वाचनमा सहकार्य गर्ने विषयमा पार्टीभित्र छलफलपछि निर्णय हुन्छ : रामचन्द्र पौडेल

सत्तागठबन्धनको बैठकले यहाँको नेतृत्वमा एउटा समन्वय समिति बनाएको छ, यसले के गर्छ ? पहिलो त अहिले तत्कालै हुन लागेको राष्ट्रिय सभाको चुनाव तथा प्रतिनीधिसभा र प्रदेश सभाको उपचुनावमा पाँच दलका बीचमा सहकार्य गर्छ । त्यसपछि देशमा लोकतन्त्रको सुरक्षा, संविधानको रक्षा, राष्ट्रियता, प्रजातन्त्र र वर्तमान संवैधानिक व्यवस्थाको संरक्षण गर्ने यसको मूलभूत उद्देश्य हो । अरू कार्यचाहिँ हाम्रो पार्टीको बैठकपछि तय…