अधिकांस मान्छे आफ्नो जीवन असफल भएको महसुस गर्दै आएका छन् । व्यक्तिको जीवन मात्र होइन् संस्था, समाज, देश वा सिंगो विश्वका हरेक निकाय सफलताको उकालो पार गर्न मुस्किल मानिरहेका छन् । तर यहीँ संसारमा त्यस्ता केहि विधि छन् जसले सकारात्मक रुपान्तरण ल्याउन सम्भव देखिन्छ । त्यसो भए त्यसको खोज गर्ने बैज्ञानीक विधि के हो त…