काठमाडौं । आज नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभलको उद्घाटन हुँदैछ । दक्षीण एसियामै पहिलो पटक पोखराको फेवातालमा आज ड्रागन बोट रेस फेस्टिभल उद्घाटन हुन लागेको हो । यो फेस्टिभल शुक्रबार र शनिबार गरी दुई दिनसम्म चल्नेछ । पोखरामा पहिलो पटक भएको अन्तर्राष्ट्रिय उडानको क्रममा सिचुवान एअरलाइन्सको विमानबाट पोखरा आएका चिनियाँ खेलाडीहरूले आफनो कौशलता प्रदर्शन…