काठमाडाैं । क्युबामा हालै आएको आँधीका कारण हजारौं मानिस विस्थापित हुँदा १० लाख मानिस अध्यारोमा बस्न बाध्य भएका छन् ।
क्युबामा आएको इयान नामक आँधीका कारण एक जनाको मृत्युको भएको छ । साथै भवन तथा संरचनामा ठूलो क्षति पुगेको छ।
आँधीले क्युबाको जनजीवन अस्तब्यस्त बनेपछि त्यहाँका ६ वटा क्षेत्रमा आपत्कालकाे समेत घोषणा गरिएको छ । आँधी प्रभावित क्षेत्रमा बाढी र पहिरो आउन सक्ने भन्दै चेतावनी जारी गरिएको छ । आँधी १ सय ९५ किलोमिटर प्रतिघण्टाको गतिमा अहिले फ्लोरिडातर्फ अघि बढिरहेको जनाइएको छ । सोही आँधी मंगलबारदेखि मेक्सिकोको दक्षिण–पूर्वी खाडीमा बलियो हुँदै अगाडि बढेको हो ।
फ्लोरिडामा ५ हजार राष्ट्रिय गार्डलाई तयारी अवस्थामा राखिएको छ ।







प्रतिक्रिया
Sign up to get 100 USDT
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.
Pieregistrējieties, lai sanemtu 100 USDT
I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.