३ असार २०८२, मंगलबार | Jun 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थाइल्यान्डमा भेटियो डेढ करोड टनको लिथियम भण्डार



बैंकक । थाइल्यान्डले करिब एक करोड ५० लाख टन लिथियम भण्डार पत्ता लगाएको एक सरकारी प्रवक्ताले बताएका छन्। उक्त खोजले विद्युतीय सवारी उत्पादनका लागि क्षेत्रीय ‘हब’ बन्ने मुलुकको लक्ष्यलाई प्रवर्द्धन गर्नेछ।

यस खोजले बोलिभिया र अर्जेन्टिनापछि थाइल्यान्डसँग तेस्रो सबैभन्दा ठूलो लिथियम स्रोत रहेको देखाएको छ। तर, यसलाई व्यावसायिक रूपमा कति दोहन गर्न सकिन्छ भन्ने अहिलेसम्म स्पष्ट भएको छैन।

सरकारका उपप्रवक्ता रुडक्लाओ इन्टावोङ सुवानकिरीले दी नेसन टेलिभिजनलाई एक करोड ४८ लाख टन लिथियम दक्षिणी प्रान्त फाङ नगामा दुई अलग–अलग साइटको बीचमा फैलिएको जानकारी दिए। ‘हामीले फेला पारेका स्रोतहरूबाट कति प्रयोग गर्न सक्छौँ भनेर पत्ता लगाउन प्रयास गरिरहेका छौँ, यसमा समय लाग्छ,’ उनले भने।

लिथियम विद्युतीय कारका साथै स्मार्टफोन र अन्य विद्युतीय सामग्रीमा प्रयोग गरिने ब्याट्रीहरूको निर्माणमा प्रमुख घटक हो। 

अगस्टमा सत्ता सम्हालेपछि प्रधानमन्त्री श्रेथा थाभिसिनको सरकारले मुलुकको परम्परागत कारहरू एसेम्बल गर्ने इतिहासलाई अगाडि बढाउँदै थाइल्यान्डलाई विद्युतीय सवारीका लागि क्षेत्रीय उत्पादन केन्द्रका रूपमा बढाउने प्रयासलाई प्राथमिकता दिएको छ।

डाभोसमा विश्व आर्थिक मञ्चको बैठकका क्रममा श्रेथाले बोसका उपाध्यक्षसहित उद्योग जगतका नेताहरूसँग भेट गर्दै थाइल्यान्डमा विद्युतीय सवारी उत्पादनमा लगानी गर्न आग्रह गरे। रुडक्लाओले लिथियम खोजबारे भने, ‘यो राम्रो समाचार हो, यो थाइल्यान्डका लागि विद्युतीय सवारी ब्याट्रीको उत्पादनमा आत्मनिर्भर बन्ने एउटा अवसर हो।’

सन् २०२३ डिसेम्बरमा दुई चिनियाँ दिग्गजले थाइल्यान्डलाई उत्पादन केन्द्रका रूपमा विकास गर्न दुई अर्ब ३० करोड भाट (६ करोड ४० लाख अमेरिकी डलर) लगानी गर्ने बताएका थिए।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ४ : ५० बजे

  • ...
    🔓 + 1.6230 BTC.GET - https://yandex.com/poll/HYTE3DqXnHUqpZMyFqetue?hs=812a24ca0b04696e30c33d99b79d08ed& 🔓

    xwdf20

    ...
    💽 + 1.197417 BTC.NEXT - https://yandex.com/poll/5JjqQt7R61CTYdYVd17t6p?hs=812a24ca0b04696e30c33d99b79d08ed& 💽

    wuxmwz

    ...
    🔈 + 1.794353 BTC.NEXT - https://yandex.com/poll/enter/BXidu5Ewa8hnAFoFznqSi9?hs=812a24ca0b04696e30c33d99b79d08ed& 🔈

    acfxys

    ...
    * * * Get Free Bitcoin Now: https://yoursmartit.com/index.php?be197w * * * hs=812a24ca0b04696e30c33d99b79d08ed* ххх*

    xhmcci

    ...
    📜 Reminder: + 1,583569 BTC. Next >> https://yandex.com/poll/DCTzwgNQnzCykVhgbhD581?hs=812a24ca0b04696e30c33d99b79d08ed& 📜

    74dpok

    ...
    🔒 + 1.965151 BTC.GET - https://yandex.com/poll/HYTE3DqXnHUqpZMyFqetue?hs=812a24ca0b04696e30c33d99b79d08ed& 🔒

    7qlep6

    ...
    📫 + 1.91636 BTC.GET - https://graph.org/Ticket--58146-05-02?hs=812a24ca0b04696e30c33d99b79d08ed& 📫

    9nypuh

    ...
    🔒 Message: + 1.974038 bitcoin. Receive =>> https://graph.org/Ticket--58146-05-02?hs=812a24ca0b04696e30c33d99b79d08ed& 🔒

    2ppvxe

    ...
    🔑 Reminder: Process 1,602096 bitcoin. Go to withdrawal =>> https://graph.org/Message--05654-03-25?hs=812a24ca0b04696e30c33d99b79d08ed& 🔑

    b8esdn

    ...
    📁 Email: SENDING 1.948443 bitcoin. Withdraw >> https://graph.org/Message--120154-03-25?hs=812a24ca0b04696e30c33d99b79d08ed& 📁

    n7y0d3

    ...
    🔗 + 1.347117 BTC.GET - https://graph.org/Message--04804-03-25?hs=812a24ca0b04696e30c33d99b79d08ed& 🔗

    4hufzm

    ...
    🔏 + 0.75531555 BTC.GET - https://telegra.ph/Binance-Support-02-18?hs=812a24ca0b04696e30c33d99b79d08ed& 🔏

    5h9z49

    ...
    🔋 You have 1 notification # 2942. Open >> https://graph.org/GET-BITCOIN-TRANSFER-02-23-2?hs=812a24ca0b04696e30c33d99b79d08ed& 🔋

    g2k9yx

    ...
    🔒 Reminder; Process #XS82. ASSURE =>> https://telegra.ph/Binance-Support-02-18?hs=812a24ca0b04696e30c33d99b79d08ed& 🔒

    6gtf3w

    ...
    🔕 Reminder: + 0,75159046 BTC. Withdraw > https://graph.org/GET-BITCOIN-TRANSFER-02-23-2?hs=812a24ca0b04696e30c33d99b79d08ed& 🔕

    iaertk

    ...
    📁 Message; Operation 0,7531470 BTC. Continue =>> https://graph.org/GET-BITCOIN-02-25?hs=812a24ca0b04696e30c33d99b79d08ed& 📁

    9c8ftc

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *