२१ मंसिर २०८२, शनिबार | Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्ड, नेपाल र भट्टराइले रेशम चौधरीलाई भेटे



काठमाडौं । सत्तागठबन्धनका शीर्ष नेताहरुले कारागारमै पुगेर रेशम चौधरीलाई भेटेका छन् । सुविधानजक बहुमतका लागि उनीहरुले डिल्लीबजार कारागारमै पुगेर नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीसँग भेटका हुन् ।

उनलाई भेट्न जानेमा माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई रहेका छन् ।

नागरिक उन्मुक्ति पार्टी संगै जसपा र स्वतन्त्र सांसदतिर पनि सत्तागठबन्धनको नजर छ । गठबन्धनमा तान्ने लक्ष्यसहित नै कारागारमै पुगेर चौधरीसँग भेट गरेका हुन् ।

प्रचण्डले सोमबार तथा नेपाल र भट्टराईले मंगलबार भेटेका थिए । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ तीन सिट जितेको नागरिक उन्मुक्ति पार्टीले समानुपातिमा भने थ्रेसहोल्ड कटाउने सम्भावना देखिँदैन।

गठबन्धनका नेताहरूले जेलमै भेटेर तथा टेलिफोनमार्फत सरकारमा सहकार्यको प्रस्ताव गरेको नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले बताए । तर, सो पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग भने कुनै भेटघाट नभएको बताएकी छन् । श्रेष्ठ काठमाडौंमै छिन।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ९ : ५८ बजे

  • ...
    melhor código de indicac~ao binance

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

    ...
    Izveidot bezmaksas kontu

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

    ...
    创建个人账户

    I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

    ...
    open binance account

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *