३ चैत्र २०८२, मंगलबार | Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैंक स्टेटमेन्टसमेत नक्कली बनाउने कन्सल्टेन्सीमा प्रहरीको छापा, ३ जना पक्राउ



काठमाडौं। डिल्लीबजारस्थित फ्युजन कन्सल्टेन्सीमा प्रहरीले छापा मारेर सञ्चालक सहित ३ जनालाई पक्राउ गरेको छ।

विद्यार्थीहरूलाई विदेश पठाउन आवश्यक बैंक स्टेटमेन्ट समेत कन्सल्टेन्सीले नक्कली बनाउने गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले बताए।

पक्राउ पर्नेमा कन्सल्टेन्सी सञ्चालक माधव पौडेल सहित ३ जना छन् । कन्सल्टेन्सीमा शिक्षा मन्त्रालय र विभागको नक्कली छाप र लेटरप्याड भेटिएको छ । आरोपीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  १२ : ४० बजे

  • ...
    Iscriviti a binance

    Your article helped me a lot, is there any more related content? Thanks!

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *