२० मंसिर २०८२, शुक्रबार | Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इजिप्टको अस्पतालमा आगलागी हुँदा तीनको मृत्यु, ३२ घाइते



कायरो।  इजिप्टको एक अस्पतालमा भएको आगलागीमा परी तीन जनाको मृत्युको छ। अरू करिब ३२ जना घाइते भएका छन्। बुधबार इजिप्टको राजधानी कायरोको एक च्यारिटबल अस्पतालमा आगो लागेको इजिप्टको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 

कायरोको एइ मातारियाल जिल्लामा रहेको च्यारिटेबल अस्पतालको रेडियोलोजी विभागमा आगो सल्केको थियो।

आगो सल्किएपछि त्यहाँ रहेका ठूलो संख्याका मानिसहरू निसास्सिएका थिए भने अरू केही घाइते भई अस्पताल पुर्‍याइएको थियो। 

आगलागीको कारणका बारेमा अनुसन्धान सुरु भएको अधिकारीहरूले जानकारी दिएका छन्। 

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ४ : १५ बजे

  • ...
    binance sign up bonus

    I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

    ...
    Enregistrement Binance

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *