१७ माघ २०८२, शुक्रबार | Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बसले ठक्कर दिँदा बालिकाको मृत्यु, बसमा आगजनी



काभ्रे ।  नमोबुद्ध नगरपालिका-७ भकुण्डेमा बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ। बिहीबार दिउँसो बा२ख ७३४२ नम्बरको बसले बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ। 
ठक्करबाट ८ वर्षीया दिविसा अधिकारीको घटनास्थलमै मृत्यु हो। 

घटनापछि आक्रोशित स्थानीय बासिन्दाले बसमा आगजनी गरेका छन्। यतिबेला बिपी राजमार्ग अवरुद्ध गर्दै स्थानीयहरूले प्रदर्शन गरिरहेका छन्। उक्त बस काठमाडौंबाट भकुण्डेतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ४ : ४८ बजे

  • ...
    Kode Referal Binance

    Your article helped me a lot, is there any more related content? Thanks!

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *