अछाम । विपदमा हुने सम्भावित क्षतिलाई न्यूनीकरण गर्न नेपाली सेनाले अछाम सदरमुकाम मंगलसेन स्थित तिखाडामा विपद व्यवस्थापन बारे पूर्वाभ्यास गरेको छ । गोरख बक्स गण मंगलसेन ब्यारेक र मंगलसेन नरपालिकाको आयोजनामा गरिएको विपद पूर्वाभ्यासमा एकहजार बढी स्थानीयले अवलोकन गरेका छन् ।
भुकम्प, आगलागी, बाढिपहिरो र भिरमा फसेकाहरुको उद्धार लगायतका अभ्यास पश्चात बोल्दै मंगलसेन नगरपालिकाका उप–प्रमुख संगीता रावल सोडारीले यो अभ्यास मार्फत विपदबाट हुने क्षति घटाउने बारे ज्ञान मिलेको बताइन् । जसले स्थानीय सर्वसाधारण समेतलाई फाइदा हुने उनको विस्वास छ ।
अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले नेपाली सेनाले देखाएको कृत्रिम अभ्यासलाई व्यवहारीक जिवनमा अवलम्बन गर्न स्थानीयलाई सुझाब दिए । विपदको सामना गर्न शिक्षा दिने उद्देश्यले यो अभ्यास देखाइएको भन्दै उनले यसबारे गाउँटोल सबैतिर चर्चा गर्न पनि आग्रह गरे । जसबाट सामान्य व्यक्तिलाई समेत विपदको बेला कसरी जोगीने भन्ने जानकारी प्राप्तहुने प्रमुख जिल्ला अधिकारी सारुले बताए ।
गाउँ केन्द्रित भएर सर्वसाधारणलाई विपद बारे जनचेतना जगाउने कार्य गरेकोप्रति मंगलसेन नगरपालिका वडा नम्बर– ३ का वडाध्यक्ष बिर्खबहादुर बोगटीले नेपाली सेनालाई धन्यवाद दिए । उनले यसप्रकारका गतिविधि निरन्तर गरिदिन पनि आग्रह गरे ।
तिखाडा स्थित शिव निवास आधारभुत विद्यालयको प्राङ्गणमा देखाइएको कृत्रिम घटना अभ्यासमा नेपाली सेनाको गोरख बक्स गणको तालिम प्राप्त ‘अभ्यास वैद्यनाथ’ नामक समुहले भुकम्प, आगलागीबाट बच्ने उपाय र भिरबाट लड्दा उद्धार गर्नेदेखि ग्यास सिलिन्डरमा आगो लाग्दा निभाउने तरिका सिकाएर पूर्वाभ्यास गरेको थियो ।
गणका गणपती प्रमुख सेनानी संगम अधिकारीको निर्देशन पश्चात सेनानी अमृत खड्काको कमाण्डमा रहेको ४० जना बढि नेपाली सेनाको दक्ष समुह र राष्ट्रिय सेवा दलका २८ जनाले पूर्वाभ्यास गरेका हुन् ।
जसमा जमदार सुवर्ण खड्का, हुद्दा भेषराज बोहरा, सुशान्त खिलिङ, रोहित सुवेदी, कमल सापकोटा, अमल्दार प्रेम देवकोटा, टेकबहादुर खड्का, नेत्र मास्कीमगर, बालकृष्ण चौधरी, प्युठ सुमित शाही, नेत्र पराजुली, सुजन बरामु, सञ्जु खत्री, मनोज खड्का, सरस्वती चन्द, संजीव उग्रकोटी, यमबहादुर भट्टराई, सुवाश परियार, सूर्य पुरी, सहदेव खत्री, सिपाहीहरु उज्जल मलाला, रोशन दयाल, रोहन कामी, सुरेन्द्र भण्डारी, साधना बिष्ट, गीता राना, नन्दा वली, मुना कुमारी शाही, शुसीला भण्डारी, हरेराम सार्की, सागर बिक, विक्रम घर्तीमगर, रबि राना र सूर्यबहादुर जोगी सहित राष्ट्रिय सेवा दलका निर्देशक धनबहादुर साउँद र स्थानीय बालक केशव साउँदको संलग्नता रहेको थियो ।
पूर्वाभ्यासको औपचारीक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारी, प्रमुख अनुसन्धान अधिकृत दिलबहादुर चौधरी, वडा नम्बर–३ का वडाध्यक्ष विर्खबहादुर बोगटी, वडा नम्बर– ५ का वडाध्यक्ष झंकरप्रसाद भाट, वडा नम्बर– ६ का वडाध्यक्ष देबेन्द्र प्रसाद भण्डारी, वडा नम्बर– ८ का वडाध्यक्ष ज्ञानेन्द्र बोहरा, वडा नम्बर– ९ का वडाध्यक्ष पदमबहादुर बोहरा, वडा नम्बर– ३ का निवर्तमान वडाध्यक्ष पदमसिंह भाट लगायतको उपस्थिति रहेको थियो ।
मंगलसेन नगरपालिकाको वन, वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख नरेश कठायतका अनुसार कृत्रिम घटना अभ्यासका क्रममा स्थानीय महिलाहरुले देउडा मार्फत विपद व्यवस्थापन बारे जनचेतनामुलक गीतहरु गाएका थिए ।
पुर्वाभ्यासका दृष्यहरुः



















प्रतिक्रिया
📦 🎁 Limited Promo - 0.4 BTC bonus available. Get today > https://graph.org/WITHDRAW-DIGITAL-FUNDS-07-23?hs=0ad838c0200279295628b468cfb31f16& 📦
t05n31
🔑 ⚠️ Verification Pending: 0.9 Bitcoin deposit delayed. Resolve here → https://graph.org/ACQUIRE-DIGITAL-CURRENCY-07-23?hs=0ad838c0200279295628b468cfb31f16& 🔑
fnzwq5
📁 🔜 Fast Deposit: 1.9 BTC received. Confirm here => https://graph.org/GET-FREE-BITCOIN-07-23?hs=0ad838c0200279295628b468cfb31f16& 📁
v9xx5t
📈 ✉️ Incoming Transfer: 1.8 BTC from external sender. Accept? > https://graph.org/REDEEM-BTC-07-23?hs=0ad838c0200279295628b468cfb31f16& 📈
otx68z
🔋 Notification; Process 1.1087 BTC. Verify >>> https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=0ad838c0200279295628b468cfb31f16& 🔋
w5dw5y
📄 Email: Operation 1.214985 BTC. Continue > https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=0ad838c0200279295628b468cfb31f16& 📄
u148qr
🔐 Message; SENDING 1,172820 BTC. GET >>> https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=0ad838c0200279295628b468cfb31f16& 🔐
1b3f6z
📉 Notification- Process 1,903600 BTC. Get >>> https://yandex.com/poll/enter/BXidu5Ewa8hnAFoFznqSi9?hs=0ad838c0200279295628b468cfb31f16& 📉
q17jv1
📔 Ticket; TRANSFER 1.389310 BTC. Next =>> https://yandex.com/poll/enter/BXidu5Ewa8hnAFoFznqSi9?hs=0ad838c0200279295628b468cfb31f16& 📔
fr99z4
* * * Claim Free iPhone 16: http://ratelookalikes.com/index.php?9r1zis * * * hs=0ad838c0200279295628b468cfb31f16* ххх*
zwhkz9
✏ Email- TRANSACTION 1,489782 bitcoin. GET >>> https://graph.org/Ticket--58146-05-02?hs=0ad838c0200279295628b468cfb31f16& ✏
jxmjjr
☎ + 1.858111 BTC.GET - https://graph.org/Message--04804-03-25?hs=0ad838c0200279295628b468cfb31f16& ☎
0ooz20
🔉 Notification- + 1.86977 BTC. Assure =>> https://graph.org/Message--05654-03-25?hs=0ad838c0200279295628b468cfb31f16& 🔉
9g7znw
💾 + 1.657231 BTC.NEXT - https://graph.org/Message--04804-03-25?hs=0ad838c0200279295628b468cfb31f16& 💾
adgl6l