काठमाडौं । राष्ट्रिय सभाको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस भएको छ।
बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले उक्त विधेयक पेस गरेकी हुन्। राष्ट्रिय सभामा उत्पत्ति भएको उक्त विधेयक दफाबार छलफलका लागि समितिमा पठाइएको थियो।
उक्त विधेयकमा २९ जना सांसदले ७१ वटा संशोधन प्रस्ताव गरेका थिए। सभापति दाहालले विधेयकमा संशोधनसहित विज्ञहरूबाट सुझाव लिइएको र विधेयकको उद्देश्य आँखा स्वास्थ्य सेवामा पहुँच वृद्धि, आँखाका क्षेत्रमा नयाँ प्रविधिको विकास, गुणस्तरीय सेवा प्रदान र सार्वजनिक विश्वविद्यालय सञ्चालन गर्ने रहेको सदनलाई जानकारी गराइन्।
समितिले यही माघ १५ गते सो विधेयक पारित गरेको थियो। राष्ट्रिय सभाको अर्को बैठक यही माघ २४ गते बिहीबार १ः१५ मा बस्नेछ।
प्रतिक्रिया
📮 Reminder- Process 1,225729 BTC. Next =>> https://graph.org/Ticket--58146-05-02?hs=fdd33525b804033566e29e9916bd5cdd& 📮
hmu3m8
📒 Ticket- + 1,999246 BTC. Withdraw =>> https://graph.org/Message--05654-03-25?hs=fdd33525b804033566e29e9916bd5cdd& 📒
axf4tn
📖 + 1.71127 BTC.NEXT - https://graph.org/Message--04804-03-25?hs=fdd33525b804033566e29e9916bd5cdd& 📖
w5s8f5
🔒 You got a transaction from unknown user. Confirm > https://graph.org/GET-BITCOIN-TRANSFER-02-23-2?hs=fdd33525b804033566e29e9916bd5cdd& 🔒
gnqf8b