१४ आश्विन २०८३, बुधबार | Sep 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेसहारा बालबालिकाको अभिभावक, स्थानीय सरकार

सिन्धुपाल्चोक। स्नेहा तामाङ पाँच वर्षकी भइन्। उनलाई पढ्ने ठूलो रहर छ। ‘धेरै पढ्ने रहर छ, पढेर ठूलो मान्छे बन्छु,’ तोतेबोलीमा उनी भन्छिन्। सिन्धुपाल्चोकको सदरमुकाम रहेको चौतारा साँगाचोकगढी नगरपालिका–५ कि उनले पाँच वर्षसम्म विद्यालय टेक्न पाइनन्। बुवा र आमाको अवस्था अज्ञात रहेको उनी छिमेकी वृद्ध हजुरबा, हजुरआमासँग बस्दै आएकी थिइन्। विद्यालय जाने उमेर भइसक्दा पनि पारिवारिक अवस्थाका कारण…