१६ श्रावण २०८३, शनिबार | Aug 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मदिरा सेवनपछि अछाम कांग्रेस प्रवक्ता र जिल्ला समन्वय प्रमुखबिच कुटाकुट, दुवै घाइते

अछाम । जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवर र कांग्रेस जिल्ला प्रवक्ता पदमबहादुर शाहबीच मदिरा पिएर कुटाकुट भएको छ। आइतबार साँझ समन्वय समितिको कार्यालयभित्रै रहेको समन्वय प्रमुखको निवासमा अन्य दुईजनासहित उनीहरूले मदिरा सेवन गरेका थिए। राति साढे १० बजेसम्म चलेको ‘मदिरा पाटी’मा सुरक्षित आवास गृह (सेफ हाउस) र कांग्रेस जिल्ला नेतृत्वको विषयमा भनाभन हुँदा…