१६ कार्तिक २०८१, शुक्रबार | Nov 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जबराविरुद्ध कडा रुपमा प्रस्तुत भयो सरकार

काठमाडौं । सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारी निवासबाट हटाउने तयारी थालेको छ ।निलम्बनमा परेको बेलापनि फेरि सर्वोच्च अदालत फर्कने जोडबल गरेपछि सरकार जबराविरुद्ध कडा रुपमा अघि सरेको हो ।सरकारी निवासबाट हटाउनुका साथै जबराको सबै सुविधा खोस्ने तयारी सरकारले गरेको छ । तत्कालै उनलाई बालुवाटारस्थित सरकारी निवासबाट हटाउने तयारी छ । कानुन विपरित अराजकता मच्चाउन…