काठमान्डौं । भक्तपुर जिल्लाको सबै भन्दा ठुलो पोखरीको रुपमा चिनिने ताल सिद्ध पोखरी हो । यो पोखरीको नाम स्थानीय बीच नेवारी समुदाय माझ तःपुख्ु (ठुलो पोखरी) भनेर चिनिने गरेको छ ।लिच्छवी राजा इन्द्रदेवले नेपाल संवद २३५ देखि वि.सं.११७६ सालमा पोखरीको निर्माण गरेको इतिहास छ । भक्तपुर नगरको पश्चिम दिशामा बनाइएको यो पोखरीको कारण नगरको निकै…