४ बैशाख २०८१, मंगलबार | Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उजाडिदै गएको ललितपुरको एक बस्ती



ललितपुरको टिकाभैरव,नल्लु, देविचौर र लेले क्षेत्रका प्राकृतिक श्रोतहरु मासिँदै छन् । यहाँका वनजंगल भित्र पनि ढुंगा खानी र क्रसर उद्योगले वन फँडानी हुँदा उजाड छन् । वर्षौं अघिदेखि चल्दै आएका ढुंगा खानी र क्रसर उद्योगले यहाँको यस्तो हालत भएको हो ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  १२ : ३० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *