ललितपुरको टिकाभैरव,नल्लु, देविचौर र लेले क्षेत्रका प्राकृतिक श्रोतहरु मासिँदै छन् । यहाँका वनजंगल भित्र पनि ढुंगा खानी र क्रसर उद्योगले वन फँडानी हुँदा उजाड छन् । वर्षौं अघिदेखि चल्दै आएका ढुंगा खानी र क्रसर उद्योगले यहाँको यस्तो हालत भएको हो ।
२५ असार २०७९, शनिबार
0
Shares
प्रतिक्रिया