१० असार २०८३, बुधबार | Jun 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजेटले युवालाई बिदेसिनैपर्ने बाध्यता चिर्ने छ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले आफ्नो सपना पूरा गर्न बिदेसिनैपर्ने बाध्यता चिर्ने सुरुवात बजेटबाट भएको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन ०८३ लाई सम्बोधन गर्दै अर्थमन्त्रीले पाँच वर्षमा त्यसलाई एउटा निष्कर्षमा पुर्‍याउने प्रस्ट पारे। ‘पछिल्लो १५–२० वर्षदेखि देशका युवाहरू आफ्नो सपना पूरा गर्न बिदेसिनैपर्ने बाध्यता आइलागेको छ,’ अर्थमन्त्री डा वाग्लेले…