जेठ महिनाको प्रचण्ड घाम । कपिलवस्तुको जगदीशपुर जलाशयमा पानीको सतह कम हुँदै गएको छ । तालको पूर्वी क्षेत्र सुकेको छ । जसका कारण माटोको तह समेत देखिन्छ । पूर्वी भेगमा सुक्का छ तर पनि सुरम्य देखिन्छ । जहाँ विभिन्न प्रजातिका चराहरू देखिन्छ । सारस चर्दै गरेको बथानले दृश्यलाई अझ मनमोहक बनाएको छ । जगदीशपुर चरा…