१४ आश्विन २०८३, बुधबार | Sep 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उकुसमुकुस शहर, प्यारो गाउँ

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व उपमहानिर्देशक देवानन्द उपाध्याय सेवानिवृत्त भएसँगै बाराको सुवर्ण गाउँपालिकास्थित आफ्नो थातथलो फर्किएका छन् । छोरा–बुहारी काठमाडौंको घरमा बस्ने भए पनि उनलाई भने अहिले अधिकांश समय आफू जन्मिएकै स्थानमा बिताउन मन लाग्छ । ‘एक त यो म जन्मिएको थलो हो, भावनात्मक रूपमा मेरो हक यसमै लाग्छ’ उनी भन्छन्, ‘यहाँको जग्गा जमिन हामीले…