मकवानपुर । लामो समयसम्म रिक्त रहेको बागमती प्रदेश लोकसेवा अयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त भएका छन्। उनलाई आइतबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नियुक्त गरेका हुन्। प्रदेश कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) अनुसार गठित सिफारिस समितिको सिफारिसमा सोही धाराको दफा ४ को उपदफा (२) बमोजिम श्रेष्ठलाई…