३ असार २०८२, मंगलबार | Jun 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चट्याङ लागेर अछाममा दुईजना घाइते



अछाम । चट्याङ लागेर अछामको मेल्लेख– ५ धामीगाउँका तुले धामी र उनका नाति गणेश धामी घाइते भएका छन्। घरमा चट्याङ पर्दा ६२ वर्षीय धामी र उनका दुई वर्षका नाति गणेश घाइते भएका हुन्।

सोमबार दिउँसो अविरल वर्षासँगै परेको चट्याङले घरमा रहेको बिजुलीको तार सर्ट हुँदा घाइते भएका बाजेनाति दुवैको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। उनीहरूको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ। 

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ५ : ३८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *