१६ माघ २०८२, बिहिबार | Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘माओवादीलाई भोट नदिन कांग्रेसको गोप्य सर्कुलर’ भन्दै भाइरल स्क्रिनसटको यस्तो छ वास्तविकता

काठमाडौं। मतदानको समय नजिकिएसँगै सामाजिक सञ्जालमा ‘कांग्रेसको गोप्य सर्कुलर’ भन्दै विभिन्न समाचारका स्क्रिनसट भाइरल भएका छन्। नाम चलेका अनलाइन मिडियाको लागोसहित ‘प्रचण्डबाहेकका माओवादी उम्मेदवारलाई भोट नदिन कांग्रेसको गोप्य सर्कुलर’ शीर्षक र समाचारको स्क्रिनसट भाइरल छ। विशेषगरी, फेसबुक र ट्विटरमा भाइरल बनेको त्यस्ता पोष्ट शनिबार बिहानदेखि धमाधम सेयर भइरहेका छन्। ‘माओवादीले पाएका क्षेत्रमा अन्य अनुकूल उम्मेदवारलाई जिताउन…