३ चैत्र २०८२, मंगलबार | Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतीय कम्युनिस्ट पार्टीमा अन्तर्राष्ट्रिय प्रभाव

भारतीय कम्युनिस्ट पार्टी कहिले स्थापना भयो भन्ने कुरामा एक मत छैन । स्वयम् भारतीय कम्युनिस्ट पार्टीले आफ्नो स्थापना २५ डिसेम्बर, १९२५ मा कानपुरमा भएको मान्छ । तर भारतीय कम्युनिस्ट पार्टीबाट विभाजन भएर सन् १९६४ मा गठन भएको भारतीय मार्क्सवादी कम्युनिस्ट पार्टीले भारतीय कम्युनिस्ट पार्टीको स्थापना १७ अक्टोबर, १९२० उज्बेकिस्तानको ताशकन्दमा भएको दाबी गरेको छ ।…