११ मंसिर २०७९, आइतबार | Sun Nov 27 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल कम्युनिस्ट पार्टीको उदभव र विकासक्रम

विश्व कम्युनिस्ट आन्दोलनको प्रकृति मुलतः दुई किसिमको देखिन्छ । प्रथम, सशस्त्र सङ्घर्ष र दोस्रो, शान्तिपूर्ण सङक्रमण । सशस्त्र सङ्घर्षका दुईवटा रूप देखिन्छन् । प्रथम, मजदुर र पुँजीपतिबीचको सहर केन्द्रित विद्रोह र दोस्रो, किसान र जमिन्दारबीचको गाउँ केन्द्रित विद्रोह । शान्तिपूर्ण सङ्क्रमणमा संसदीय प्रणालीको बाटो अङ्गीकार गरिएको देखिन्छ । विश्व कम्युनिस्ट आन्दोलनमा मतभेद र विभाजनको शृखौंला…