यो शेर स्तम्भ भक्तपुरको सल्लाघारी स्थित श्री वीरेन्द्र शैनिक आवासिय महाविद्यालयमाको मुल गेटमा छ । यो स्तम्भ तात्कालिन शेर बटायलयन स्थापना हुँदाका बखत निर्माण गरिएको थियो ।