१२ बैशाख २०८१, बुधबार | Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुनै प्रहरीले पैसा उठाए पहिला हाकिममाथि कारबाही हुन्छ–गृहमन्त्री लामिछाने



काठमाडौं । गृहमन्त्री रवि लामिछानेले गलत आचरणका प्रहरीमाथि कारबाही गर्ने चेतावनी दिएका छन् । कुनै प्रहरीले पैसा उठाएको पाइएमा सुरुमा उसको हाकिममाथि कारबाही गर्ने उनको चेतावनी छ ।

शुक्रबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयको निरीक्षकपछि निर्देशन दिदै उनले यस्तो बताएका हुन् । सरुवा–बढुवाका लागि आफुले सिष्टम बनाउने आश्वासन दिदै उनले नेताको घरमा गएको पाइएमा कारबाही गर्ने चेतावनी दिएका छन् । साथै प्रहरीलाई स्रोत साधन उपलब्ध गराउन पनि आफुले अधिकतम प्रयास गर्ने उनको भनाई छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ४ : ०५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *