१५ बैशाख २०८१, शनिबार | Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना अपडेट : ८२ संक्रमित थपिए, एकको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। यही अवधिमा एकजनाको मृत्यु भएको छ। 

यस अवधिमा चार सय ९४ पिसिआर र एक हजार १४० एन्टिजेन गरी कुल एक हजार ६३४ नमुना परीक्षण गर्दा ८२ जनामा संक्रमण पुष्टि भएको हो। 

यो संख्या थपिएसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या तीन सय ६१ पुगेको छ। 

तीमध्ये आइसियूमा पाँच र भेन्टिलेटरमा एकजना संक्रमित उपचाररत छन्। 

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ८ : ३६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *