अछामको ढकारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४३ करोड दुई लाख दुईहजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलबार सम्पन्न १५ औं गाउँसभामा उपाध्यक्ष नेत्रकलादेबी शाहीले चालु तर्फ ३४ करोड १२ लाख ७१ हजार ६ सय र पुजीगत आठ करोड ३९ लाख ३० हजार चारसय गरी जम्मा ४३ करोड दुई लाख दुईहजार रुपैयाँको…