काठमाडौं । देशभर असार अन्त्यसम्म ५५ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यो अवधिमा करिब ७७ प्रतिशत बढी खेतहमा रोपाइँ सम्पन्न भइसकेको थियो ।गत वर्ष मौसम अनुकूल रहेको हुँदा धान रोपाइँ छिटो भएको र यस वर्ष पश्चिम–तराईमा पानीको अभाव हुँदा रोपाइँ ढिलो भएको बाली विकास तथा जैविक विविधता केन्द्रका प्रमुख महानन्द जोशीले बताए । यो सँगै…