२७ बैशाख २०८१, बिहिबार | May 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जब मेयर र सिडियो रोपाइँ गर्न खेतमा पुगे…

बागलुङ – ओखलढुङ्गा फाँटको खेत रोपाइँका लागि ठिक्क थियो । बाउसेले मेलो सम्याइसकेका थिए ।  पहिले प्रमुख जिल्ला अधिकारी रमेश ढकाल खेतमा छिर्नुभयो । रोपार उहाँको पछिपछि लागे । खेतछेउ पुगेर सबै टक्क रोकिए । एकछिन खासखुस चल्यो । प्रजिअबाटै रोपाइँ सुरु गर्ने निधोमा सबै पुगे । बीउ हातमा लिएर  प्रजिअ ढकालले छुपुछुप धान रोप्न थाल्नुभयो…