७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

६ रोपनीमा ड्रागन फ्रुट खेती, ५० लाख लगानी



बागलुङ– बागलुङका युवा व्यवसायी विमलेश आचार्यले व्यावसायिक ड्रागन फ्रुट खेती सुरु गर्नु भएको छ । 

बागलुङ नगरपालिका–१, रामरेखा माझीबस्ती नजिकैआचार्यले चार रोपनी जग्गामा ड्रागन फ्रुट खेती सुरु गर्नु भएको हो । 

आचार्यले ५० लाखको लागतमा रामरेखामा दुई  र माझी बस्तीमा चार गरी ६ रोपनीमा  दुई हजार १०० ड्रागन फ्रुटका बिरुवा लगाउनुभएको छ । 

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १२ : ०८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *