काठमाडौं । नेकपा एकीकृत समाजवादीले १०औं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा नेताहरूले ‘सहमति’ शब्दलाई जोड दिएका छन् । पार्टी अध्यक्ष माधव नेपालले सुरु गरेको सहमति शब्द त्यसपछि बोलेका पार्टीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले पनि जोड दिएर उच्चारण गरे । अध्यक्ष नेपालले घोषणा भइसकेको महाधिवेशन समयमा नै सम्पन्न हुनेछ भन्ने कुराको…