२५ बैशाख २०८१, मंगलबार | May 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा शक्ति प्रदर्शन सुरु गरेको छ । व्यवस्था परिवर्तनका लागि भन्दै राप्रपा भृकुटीमण्डपमा भेला भएर सिंहदरबारतर्फ अघि बढेको छ । राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले काठमाडौं केन्द्रित जनप्रदर्शन गरेको छ । र्‍याली निषेधित क्षेत्रतर्फ अघि बढ्न लागेपछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ…