काठमाडौं । पाँच महिनामा नेपाल प्रहरीले पाँच हजार आठ सय ४६ हजार फरार प्रतिवादी प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार अदालतबाट दोषी ठहर भएका फरार अपराधीहरु पक्राउको अभियान अन्तर्गत उनीहरु पक्राउ परेका हुन्। उनीहरुबाट एक हजार नौ सय ६८ वर्ष कैद असुल भएको छ। त्यस्तै, ४३ करोड पाँच लाख ४२ हजार ५४ रुपैयाँ…